स्थानीय निर्वाचन : तयारी तीव्र
समाचारसुनिता पौडेल२०२६ अप्रिल १७१ मिनेट पढ्ने समय१९८६ हेराइ२२ शब्द संख्या
निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी तीव्र पारेको छ। मतदाता नामावली अद्यावधिक गरिँदैछ। देशभरका ७५३ स्थानीय तहमा एकै दिन निर्वाचन गर्ने तयारी छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...