साफ च्याम्पियनसिप: नेपाल फाइनलमा
खेलकुदसुनिता पौडेल२०२६ अप्रिल १७१ मिनेट पढ्ने समय५२०६ हेराइ१९ शब्द संख्या
नेपालले आज भएको सेमिफाइनलमा बंगलादेशलाई २-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...