यातायात व्यवसायीको सचेतना कार्यक्रम सम्पन्न
समाचारDesk Editor२०२६ जुलाई १२१ मिनेट पढ्ने समय१४० हेराइ८५ शब्द संख्या

एन.वि. मनकामना यातायात माई प्रा.लि.,
ए.जी. मालवाहक यातायात ढुवानी सेवा प्रा.लि.
डि.एन.सी. ढुवानी सेवा प्रा.लि. द्वारा आयोजित
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मिति २०८३ बैशाख २७ गते देखि ३० गते पोखरामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति
सम्मान एवं व्यवसायी-मजदुर सचेतना कार्यक्रम
कार्यक्रम अध्यक्ष यादवलाल श्रेष्ठ प्रमुख अतिथि बागमती प्रदेश पुर्व मुख्यमन्त्री माननीय सालिकराम जमर्कटेल विशेष अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष पुण्यप्रसाद सिटौला लगाएको उपस्थितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सातौ राष्ट्रिय महाधिवेशन इभेण्ट सेन्टर पोखरा बाट निर्वाचित पदाधिकारीहरू बधाई तथा सम्मान गरियो
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...


