पर्यटन वर्ष: लक्ष्य र चुनौती
समाचारआस्था श्रेष्ठ२०२६ अप्रिल १७१ मिनेट पढ्ने समय११०६ हेराइ२५ शब्द संख्या
सरकारले घोषणा गरेको पर्यटन वर्षमा लक्ष्य अनुसार पर्यटक भित्र्याउन चुनौती देखिएको छ। जलवायु परिवर्तन, सडक पूर्वाधार र प्रचारको अभावले लक्ष्य हासिल गर्न कठिन भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...