शिक्षामा लगाएको कर खारेजीको माग गर्दै शिक्षा मन्त्री लाई विद्यार्थीले देखाए कालो झण्डा
समाचारChief Admin२०२६ जुलाई १९१ मिनेट पढ्ने समय२६२ हेराइ१३८ शब्द संख्या

AI सारांश
चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो झण्डा देखाएका छन् । अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा लगाइएको कर खारेजीको माग गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका छन् । काठमाडौं फर्किने क्रममा रहेका मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो बेलुनसमेत देखाएर विरोध प्रदर्शन गरेका थिए ।
३ असार, काठमाडौं ।
चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई कालो झण्डा देखाइएको छ ।
भरतपुर विमानस्थलबाट काठमाडौं फर्किने क्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका विद्यार्थीले कालो झण्डा र कालो बेलुन देखाएका हुन् । उनीहरूले शिक्षामा लगाइएको कर खारेजीको माग गर्दै नाराबाजी गरेका थिए ।
चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो झण्डा देखाएका हुन।
विद्यार्थीहरुले शिक्षा र स्वास्थ क्षेत्रमा लगाइएको कर खारेजीको माग गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका छन् ।
काठमाडौं फर्किने क्रममा रहेका मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो बेलुनसमेत देखाएर विरोध प्रदर्शन गरेका थिए ।
चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो झण्डा देखाएका छन् ।
अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा लगाइएको कर खारेजीको माग गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका छन् ।
काठमाडौं फर्किने क्रममा रहेका मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो बेलुनसमेत देखाएर विरोध प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्...



